सरकार गठनको सय दिन पुगेको अवसरमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको सम्बोधन प्रिय दिदीबहिनी तथा दाजुभाइहरू, गएको असार ३१ गतेको दिन, जब मैले पदको सपथ लिँदै थिएँ, मैले कुनै...