शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिजुलीको खपतमा वार्षिक १५ प्रतिशतले वृद्धि भएको छ–कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपामा वार्षिक १५ प्रतिशतका दरले बिजुलीको खपत बढिरहेको बताएका छन् । मंगलबारदेखि सुरु भएको २ दिने पावर समिटमा बोल्दै घिसिङले लोडसेडिङको...