काठमाडौँ । मधेस प्रदेशकी उपसभामुख रुवि कुमारी ठाकुरले अबदेखि दाइजो लेनदेन हुने कुनै पनि विवाहमा आफू सहभागी नहुने घोषणा गरेकी हुन् । विवाहको सिजन चलिरहँदा आफूले प्राप्त गरेका निमन्त्रणापत्रहरूमा ‘दहेज मुक्त...