सुर्खेत । दुर्घटना भएको ३ दिन बितिसक्दा पनि कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र चार जना यात्रुको अवस्था अझै अज्ञात छ । तीन वटै सुरक्षा निकाय र गोताखोरको प्राविधिक टोली...