शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुसी वैज्ञानिकहरूले बनाए क्यान्सरविरोधी खोप

मस्को । वर्तमान समयको सबैभन्दा तीव्र गतिमा बढ्दो गम्भीर स्वास्थ्य समस्याहरू मध्ये एक हो, क्यान्सर । यो विश्वभर मृत्युको प्रमुख कारण पनि हो । हरेक वर्ष लाखौं मानिसहरू क्यान्सरबाट मरिरहेका छन्...