मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

औषधि अभावको गुनासोपछि गण्डकीका स्वास्थ्यमन्त्री सुटुक्क अस्पतालको फार्मेसीमा

बागलुङ। धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासो आएपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक आज पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिई अनुगमनमा पुगेका छन्। बिहीबार स्वास्थ्य बिमामा आबद्ध थाइराइड, उच्च रक्तचाप र...