बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरू

सुदूरपश्चिम ।  यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा हाट लागेको दिन दुनाटपरी बेच्न भ्याइनभ्याइ हुन्छ ।  सालको पात गाँसेर बनाइने दुनाटपरीको आम्दानीले उनी सन्तुष्ट छिन् । उनले भनिन्,...