बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?

काठमाडौँ । मुग्लिन–पोखरा सडकअन्तर्गत मुग्लिन–आबु खैरेनी खण्ड सडक विस्तारको काम बढाइने भएको छ । आर्थिक वर्ष २०८३/८४ बाट विस्तार कार्य अघि बढाउने गरी तयारी भइरहेको मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका इन्जिनियर...