शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

‘माइतीघर’मा उपासनाको इन्ट्री

काठमाडौँ । फिल्म ‘माइतीघर’को मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी छानिएकी छन् । निर्माता रोहित अधिकारीले फिल्मको मुख्य भूमिकामा उनी छनौट भएको जानकारी दिए । फिल्ममा यसअघि केदार घिमिरे (माग्नेबुढा)...