नेपालमा पोलिटेक्निक इन्स्टिच्युसनहरूको माग बढेको छ । यो माग किन बढ्यो होला ? किनभने परम्परागत सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र सीपमूलक शिक्षाको आवश्यकता आजको रोजगार बजारले खोजेको छ । पत्रकारिता जस्तो क्षेत्र,...