धनगढी । हुम्ला र बाजुराको सीमा विवादका कारण कर्णाली करिडोर तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बाजुराको हिमाली गाउँपालिका–१, धुलाचौरमा बाजुराका स्थानीयले सडक बन्द गरेपछि खाद्यान्न र निर्माण...