काठमाडौँ । विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङबिच छलफल भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको भेटमा सूचना प्रवाहका...