समालोचना र कविताका क्षेत्रमा चर्चित नाम हो नेत्रमणि सुवेदी अर्थात् नेत्र एटम । गजल र निबन्ध विधामा समेत कलम चलाउने नेत्र एटम त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत छन्...