काठमाडौँ । भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या ७ जना पुगेको उद्धारकर्ताहरूले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरूले शुक्रबार बताएका छन् । पछिल्लो उद्धार प्रयास...