नयाँदिल्ली । बलिउड अभिनेता आमिर खानले पर्स नै नबोक्ने अभिनेता आर माधवनले बताएका छन् । साथीहरूले नै आमिरको पैसा तिर्ने गरेको पनि उनले बताए । आमिरले आफ्नो स्टारडमका कारण...