वेलिङटन । न्यूजिल्यान्डले आफ्नो भिसा नियम खुकुलो पारेको छ । रिमोट वर्क गर्दै घुमफिर गर्ने मानिस अर्थात् डिजिटल नोम्याडहरूलाई आकर्षित गरेर पर्यटन क्षेत्रलाई बढवा दिन यस्तो कदम चालिएको हो । ...