फाप्ला । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत घोडाघोडी–११ सुखडले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई एक विकेटले पराजित गरेको छ । समूह ‘ए’ को लिग चरणको अन्तिम खेलमा सुखडसँग...