शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत आपूर्ति दिन सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत, सुदृढीकरण र स्वचालित...