धादिङ । यहाँको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गजुरी गाउँपालिकाको १६औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष शर्मिला विशुरालले...