फोटोफिचर
कर्णाली सरकारले यसरी मनायो प्रजातन्त्र दिवस (तस्बिरहरू)
बुधबार, ०७ फागुन २०८१, ०९ : ४६
सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रजातन्त्र दिवस–०८१ मनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बुधबार एक कार्यक्रम गरेर दिवस मनाइएको हो ।
बिहान ७ बजे मगलगढी चोकबाट र्यालीसहित ७ः४५ बजे जिल्ला समन्वय समितिको हलमा मूल समारोहमा परिणत भएको थियो । कार्यक्रमका प्रदेश प्रमुख यज्ञ प्रसाद जोशी, सभामुख नन्दा गुरुङ, मुख्यमन्त्री यामलाल कँडेल लगायत कर्मचारी, सरोकारवाला सबैको उपस्थित रहेको छ।
मुख्यमन्त्री यामलाल कँडेलले कार्यक्रममा बोल्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने बताए । सोही मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले उनको भनाइ छ।
_CSS9RrlMWc.jpg)
_ssr4aXK7fL.jpg)
_3jn88T1GBO.jpg)
_7tDDhwnFs7.jpg)
_HACtODfKmE.jpg)
_CBXKLBnhcu.jpg)
_Lz8IpNpfbf.jpg)
_KAA8iSsUCW.jpg)
_MGv3f2DHry.jpg)
_yKtyDyazYG.jpg)
_Ar0Z8oHTcK.jpg)
_qEyJeBnreC.jpg)
_2j41K4L4nv.jpg)
_FoqP0plPcz.jpg)
_9mhI2c2nMg.jpg)
_4C5LfwkdsS.jpg)
_A3FG2fZxN5.jpg)
_U5IbHeOXIO.jpg)
_OBoAwOK9Iv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण