शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी र राष्ट्रवादीलाई महामन्त्री राणाको आह्वान

काठमाडौँ । राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा.धवलशम्शेर राणाले विचार स्वतन्त्रतामा बन्देज लगाउने सरकारको दुष्प्रयासको विरोध र आस्थाका बन्दीको रिहाइको माग गर्न सोमबार जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी,...