काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ सुरु भएको ४ दिन भइसकेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।...