बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१०३ प्रतिजैविक औषधी प्रयोग नगर्न विभागको निर्देशन

काठमाडौँ । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।  औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको...