बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य बीमा अप्ठ्यारो पर्दाका लागि हो, जसरी पनि १ लाख सिध्याउने मानसिकता बदलौँ : सचिव देवकोटा

काठमाडौँ । स्वास्थ्य सचिव विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको चरम अनियमितता र दुरुपयोग रोक्ने गरी मन्त्रालयले विशेष गृहकार्य अगाडि बढाएको बताएका छन् । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको...