फोटोफिचर
ग्वार्को फ्लाई ओभरमा सर्वसाधारणको आकर्षण, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०५ असार २०८२, ११ : ०१
सारांश
- ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभर निर्माण सम्पन्न भएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
- उद्घाटन नभए पनि सर्वसाधारणको घुइँचो लागेको छ, टिकटक बनाउने र मर्निङ वाक गर्नेहरुको आकर्षण बढेको छ।
काठमाडौँ । ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण कार्य भर्खर सकिएको छ । सो फ्लाई ओभरको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
_3IhZwwvulW.jpg)
निर्माण सम्पन्न भएको र तर उद्घाटन भइनसकेको सो फ्लाई ओभरमा अहिले सर्वसाधारणको आकर्षण बढेको छ । बिहान मर्निङ वाक गर्न आउने, साइक्लिङ गर्ने, टिकटक बनाउनेहरू बाक्लै रूपमा देखिएका छन् ।
नेपालमा बनेको यो पहिलो संरचना भएका कारण पनि अहिले यो आकर्षणको केन्द्र बनेको छ।
_RJagsGreVS.jpg)
_sT6uCNA8Nd.jpg)
_wKJtnrJIrB.jpg)
_cn4hPFzr5W.jpg)
_O8Vq7UM7hj.jpg)
_acqSo8N1YB.jpg)
_rWiT0Lsv3V.jpg)
_hepBrtTAss.jpg)
_yT6QY8nw0m.jpg)
_M4zzhBZZzS.jpg)
_4Tk1ehPwJV.jpg)
_iLyxGUAFvn.jpg)
_ywLRaFN1yJ.jpg)
_Or1G6dfG4C.jpg)
_9bROQ1dGkZ.jpg)
_HZSiUvSFxd.jpg)
_ZcN6ZX6hpG.jpg)
_YqA6xqjWlO.jpg)
_l6Snj5KoAR.jpg)
_wThEUxn8cy.jpg)
_LpJIwOdRdc.jpg)
_qvNN6ZXoxY.jpg)
_0WqB0QUufo.jpg)
_zFlkjvwddU.jpg)
_87xUVEcQuF.jpg)
_NIPJHYvot0.jpg)
_Xf2YbOBMx5.jpg)
_COHsXLlmGg.jpg)
_5Q1JgihqI9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण