बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

टीएस इलिअटको म्याकाभिटी र नेपाली राजनीतिमा हराएको उत्तरदायित्व

टीएस इलिअटको प्रसिद्ध कविता ‘मेकाभिटीः द मिस्ट्री क्याट’ पहिलो दृष्टिमा एउटा रहस्यमय बिरालोको कथा जस्तो देखिन्छ । तर गहिरिएर पढ्दा यो सत्ता, छल, कानुनी संरचनाको कमजोरी, उत्तरदायित्वबाट पलायन र दण्डहीनतामाथिको...