मुम्बई । भारतीय क्रिकेट खेलाडी युजवेन्द्र चहलसँग सम्बन्धविच्छेद भएपछि चर्चामा रहेकी चर्चित इन्फ्लुएन्सर धनश्री वर्माले आफ्ना पूर्वपतिमाथि व्यङ्ग्य गरेकी छन्। अब छिट्टै रियालिटी सो 'राइज एन्ड फल' मा देखिने भएकी धनश्रीले...