सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लाखमरी बनाउन भ्याइनभ्याई

एक–एक हातको दूरीमा बलिरहेका चारवटा एकमुखे ग्यास चुलो, करिब ११ लिटर तेल अट्ने क्षमताका चारवटा फलामे कराइमा तातेको तेल । कोठाभरी तेलको खार । ललितपुरको पाटनस्थित स्वीट्स होटलको दृष्य...