बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

पतिले नै गराइदिए पत्नीको बिहे

लखनउ । पति–पत्नीबिच तेस्रो व्यक्तिको प्रवेशले आपराधिक घटना भएका उदाहरण पछिल्लो समय भारतमा प्रशस्त पाइन्छन् । प्रेमी वा प्रेमिकासँग मिलेर पत्नी वा पतिको हत्या गरेका समाचार प्रकाशमा आइरहेका छन् । ...