बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'विदेशमा बगाएको पसिना नेपालमा लगानी गर्न कर्मचारीतन्त्र बाधक बन्यो'

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका नेपालीले पसिना बगाएर कमाएको पुँजी नेपालमा लगानी गर्न सरकार र कर्मचारीतन्त्र बाधक बनेको गुनासो गरेका छन्। शनिबार एनआरएनएको...