काठमाडौं –फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभर फिल्म ‘पोई पर्यो काले’ प्रदर्शनमा आएको छ । आजबाटै प्रदर्शनमा आउने भनिएको फिल्म ‘घामड शेरे’ले अन्तिम समयमा रिलिज मिति परिवर्तन गर्दा ‘पोई पर्यो काले’लाई एकल...