काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीमाथिको ‘नजरबन्द’ हटेको छ । सुवेदीको नजरबन्द हटेपछि राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक रहेका जगमान गुरुङले राजसंस्था पुनर्स्थापना गर्न...