बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पर्सा जिल्ला अदालतले उनलाई विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थुनामा राख्न...