काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सांसदहरूको दबाबका कारण राष्ट्रिय आयोजनाभन्दा टुक्रे योजनामा ठुलो बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । आफ्नो एकवर्षे कार्यकाल पूरा भएको...