विराटनगर । परम्परागत कम्युनिस्ट गढको उपमा पाएको भोजपुरबाट यस पटक गैरकम्युनिस्ट पार्टीले जित हासिल गरेको छ । प्रतिनिधि सभा निर्वाचनमा यस जिल्लामा श्रम संस्कृति पार्टीले जित हात पारेको हो। यसअघिका निर्वाचनमा...