पोखरा । माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेसपा नेता फणीन्द्र देवकोटाले मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा स्वः निर्णय गरे । माओवादीले त्यसलाई ‘फ्लोर क्रस’ भन्यो । उनलाई सांसद पदबाटै निलम्बन गरिदियो ।...