काठमाडौँ । राजतन्त्रको पक्षमा आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले २४ वर्षअघि भएको दरबार हत्याकाण्डमा मारिनेहरूको स्मरणमा दीप प्रज्वलन गर्ने भएको छ । सोमबार समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै साँझ...