काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको घिरौँलामा विषादी भेटिएको छ । काभ्रेमा उत्पादित उक्त घिरौँलामा अर्गानोफस्फेट नामक विषादीको मात्रा ३७.९२ प्रतिशत भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास...