काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन आउन ३९ दिन मात्र बाँकी रहँदा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा फुट आएको छ । पार्टीका केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य र धनुषा जिल्ला...