काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को परामर्श बैठकले राष्ट्रियताको सवालमा देशभक्तहरुको बृहत् समझदारी आवश्यक रहेको निष्कर्ष निकालेको छ । मंगलबार पेरिसडाँडामा भएको परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता अग्निप्रसाद सापकोटाले यसबारे जानकारी...