काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स हारेको छ । आईपीएलको ४८ औं खेलमा मंगलबार राती दिल्ली कोलकाता नाइट राइडर्ससँग १४ रनले हारेको हो । दिल्लीको यो लगातार...