काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिनुमा कुनै ‘मनसाय’ नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा चौधरी पक्राउको विषयमा जवाफ दिँदै मन्त्री लेखकले भने,‘कानुनको कार्यान्वयन...