काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिकास्थित गुरुहनियाँमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले गोली प्रहार गरेर दुई जनालाई पक्राउ गरेको छ । एक जना भारतीय...