यालोभा । टर्कीको उत्तर–पश्चिमी प्रान्त यालोभामा सोमबार इस्लामिक स्टेट (आईएस) का सन्दिग्ध सदस्यहरूलाई लक्षित गरी गरिएको सुरक्षा कारबाहीका क्रममा तीन प्रहरी अधिकारी र ६ जना सन्दिग्ध लडाकुसहित नौ जनाको मृत्यु भएको...