बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कोलम्बियाली सैनिकको कारबाहीमा ९ लडाकू मारिए

बोगोटा । कोलम्बियाली सैनिकले भेनेजुएला सीमा नजिकको एराउका प्रान्तमा बमबारी गर्दै ९ विद्रोही समूहका लडाकू मारिएको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ । उक्त कारबाही राष्ट्रपति गुस्ताभो पेट्रोको निर्देशनअनुसार भएको हो, जसले...