शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बलमिचाइँका साथ प्रकृति दोहन गर्दै प्लटिङ, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काँक्राबारी, रातोमाटेस्थित घिसिङ डाँडामा प्रकृति, कुलो, सार्वजनिक बाटो, सानो लामा बस्ती, सार्वजनिक जग्गा र वन क्षेत्रसमेत मासिने गरी जग्गा प्लटिङको काम भइरहेको छ । प्लटिङकै कारण...