मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरपालिका वडा– २४ मखनटोलमा आगलागी हुँदा क्षति भएका चारवटै घरको अनुगमन गरेकी छन् ।  बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरबाट आगो सल्किएको थियो...