काठमाडौँ । नेकपा एमालेमा करिब ४० प्रतिशत सदस्यले मात्र पार्टी सदस्यता नवीकरण गरेका छन् । सो पार्टीले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्न निर्देशन दिएको थियो । विगतका वर्षहरूमा फागुन चैतमा...