काठमाडौँ । नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले ‘स्विच एन्ड ड्राइभ प्रि(बजेट एक्सचेन्ज अफर’ नामसहित सीमित अवधिको लागि एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यो योजना २०८२...