काठमाडौँ । नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला स्थित पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियान सुरु गरेको...